बेलायती अर्थ र स्वास्थ्यमन्त्री दिए राजिनामा

लण्डन । बेलायती अर्थ मन्त्री ऋषी सुनाक र स्वास्थ्य मन्त्री साजिद जाविदले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री बोरिस जोह्न्सनले यौन दुराचारको आरोप लागेको साथी साजिद जाविदले लाई मन्त्री बनाउनु गल्ति भएको स्वीकार गर्दै जनताप्रति क्षमायाचना गरेपछि दुवै मन्त्रीहरुले मंगलवार राजीनामा दिएका हुन । राजीनामा दिएपछि सुनाकले “जनताले सरकार सही, सक्षम र गम्भीरताका साथ … Continue reading बेलायती अर्थ र स्वास्थ्यमन्त्री दिए राजिनामा